के हो नेता तथा राजनितिक पार्टीहरुको चाला ?

bijayapaudel's picture
"नयाँ नेपाल बनाउछौ " भन्दै सत्ता र कुर्चीको लागी लुछाचुडी गरेका नेताहरुलाई "सँबिधान सभा" को मिती तोक्न मात्र डेढ बर्ष भन्दा बढि लाग्यो । दुर्दिष्टि पटक्कै नभएका नेताहरुलाई "जनमत सङ्रह "द्वारा राजालाई हटाएर अघि बढ्नुको साटो "उधारो गणतन्त्र "घोषणा गर्नु बुढिमान ठाने जस्ले चुनावमा प्रत्यक्ष असर पार्ने प्रष्ट छ। देशका बहुसँख्यक अशिक्षित,गरिब,भोका नाँगा जनतालाई सँबिधान सभाको बारेमा सुसुचित गराउनुको साटो बिपक्षि दलका उम्मेदबार तथा कार्यकर्ताको हातखुट्टा भाँच्दै हिड्ने माओबादी तथा एक अर्कालाई दोषारोपण मात्र गर्ने दलहरु यिनिहरुको चाला हेर्दा देश र जनताप्रति पटक्कै उत्तरदायी देखिदैनन । देश र जनताको भाग्य निर्धारण गर्ने मुल कानुन बनाउने चुनावलाई राष्ट्रपति,प्रधानमन्त्रि वा मन्त्रि बन्नको लागि गर्नेजस्तो ठान्ने यि नेताहरुले सँबिधान कस्तो बनाउने हुन कुन्नी ? "सँबिधान सभा जस्तो राष्ट्रिय एजेण्डामा समेत मिलेर जान नसक्ने बाम दलहरु देश तथा जनताको निम्ति दलिय स्वार्थ भन्दा पर जाने शाहस गर्न सकेनन भने अरु दलको चाल पनि तेस्तै छ । यि नेता तथा दलहरुको येस्तै चालाले राम्रो सँबिधान त पक्कै बन्न सक्दैन सँबिधान सभा पछिको स्थिति झन बिकराल देखिन्छ् ।

Selfish parties = blank future

rabin's picture
rabin
says:

Yeah, its very true... the nature of political parties seems to be more on grabbing power than restructuring nation. All parties are in polls declaring themselves winners or President or Prime Ministers. Its shame!! They are forgetting spirit of April's Revolution. This shows that they are not changed and still same.

Today also thanks to Maoists, Butwal and other parts are in tense. Maoists accuse government of importing arms, hence, protesting. Such rudy behaviours do not support CA elections. One time, it had been postponed already because of them. And though, no matter how much they argue, they are being prominent players in disrupting CA Campaign. Now thier intentions must come under scanner.